बजेट लिकबारे छानबिन गर्न समिति बनेसँगै संसद बैठक सुरु
मङ्गलबार, १८ जेठ २०७३, १४ : ०६
काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका संसदमा बजेट प्रस्तुत गर्नुअघि नै लिक गरिएको भन्दै कांग्रेसले लगायतार संसद अवरोध गरेसँगै छानबिन समिति गठन गरिएको छ । कांग्रेस सांसद रमेश लेखकको संयोजकत्वमा संसदीय छानविन समिति गठन भएसँगै संसद बैठक अहिले सुचारु भएको छ ।
समितिले तीन महिना १५ दिनभित्र बजेट लिकबारे छानबिन गर्नेछ भने विगतको अध्ययन समेत गरी भावी दिनमा यस्ता गतिविधि नदोहोर्याउन सुझाव दिनेछ ।
यसअघि कांग्रेसले लिकबारे छानविन गर्न संसदीय विशेष समिति गठनको माग गरेको थियो । सोहि कारण सोमबार उसले चार पटक संसद अवरुद्ध पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण