यस्तो आयो मनिषाको पोस्टमार्टम रिपोर्ट
मङ्गलबार, १८ जेठ २०७३, २० : ३४
काठमाडौं –फुटबलर विलम घर्ती मगरकी बहिनी मनिषा मृत्युको पोस्टमार्टम रिपोर्ट आएपनि हत्या वा आत्महत्या के भन्ने बारे स्पष्ट हुन सकेको छैन । त्रिवि शिक्षण अस्पताल महाराजगंजले पोस्टमार्टमको रिपोर्ट नवलपरासी प्रहरीलाई बुझाएको छ।
स्रोतका अनुसार शिक्षण अस्पताल फोरेन्सिक विभाग प्रमुख डा हरिहर वस्तीले गरेको पोष्टमार्टममा घाँटीमा भएको प्रेसरले उनको मृत्यु भएको उल्लेख गरिएको छ भने घाँटीमा सल आकारको डाम समेत छ ।
मनिषाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनका प्रेमी अशिष चौधरीलाई नियन्त्रणमा लिएको छ । १७ वर्षीया मनिषा जेठ १३ गते बिहान नवलपरासी बर्दघाट ८ भुतास्थित आफ्नै घरमा मृत भेटिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्डा हटेपछि पोषण र राजनीतिमा बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण