हुवावेले विभिन्न ९ मोडलका मोबाइलको मूल्य घटायो
बुधबार, १९ जेठ २०७३, १४ : १२
काठमाडौं–स्मार्ट फोन कम्पनी हुवावेले आफ्नो उत्पादनका विभिन्न ९ मोडलको मुल्य घटाएको छ ।
आफ्नो उत्पादनको ‘मार्ट ८’ पछिल्लो चार महिना अवधीमा ४० लाख विक्रि भएको भन्दै सो अवसरमा अन्य मोडलको पनि विक्रि मुल्य घटाएको जनाएको छ । उत्पादनले वजारमा राम्रो प्रभाव पारेको र लाखौ ग्राहकले खरिद गरेकाले त्यसको उपलक्ष्यमा विक्रि मुल्य घटाइएको कम्पनीको भनाइ छ । सन् २०१५ मा हुवावेको ‘पी ८’ ५० लाख तथा ‘मार्ट ७’ ले ७० लाख विक्रि गरेको जनाएको छ । हुवावेले २०१६को पहिलो महिना ‘मार्ट ८’ दक्षिणपूर्वी एसियामा सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्डा हटेपछि पोषण र राजनीतिमा बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण