माओवादी केन्द्रको नयाँ कार्यविभाजन : ७५ सदस्यीय स्थायी समिति, २४५ सदस्यीय पोलिटव्यूरो
बुधबार, १९ जेठ २०७३, १४ : ४५
काठमाडौं– माओवादी केन्द्रले आफ्ना केन्द्रीय सदस्यको हैसियत र कार्यविभाजन टुंगाएको छ । माओवादीले नेपालमा सवैभन्दा ठूलो केन्द्रीय संचरना बनाएपछि ति नेताको कार्यविभाजनलाई चासोका साथ हेरिएको छ । पार्टी स्रोतका अनुसार अव ७५ सदस्यीय स्थायी समिति र २४५ सदस्यीय पोलिटव्यूरो रहने छ । हाल माओवादीका ९९९ सदस्यीय महाधिवेशन आयोजक समिति छ । कार्यविभाजनको विस्तृत विवरण आउन वाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्डा हटेपछि पोषण र राजनीतिमा बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण