झुन्डिएको अवस्थामा पुरुषको शव फेला
बुधबार, १९ जेठ २०७३, १५ : १४
भक्तपुर –भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–१२ स्थित हनुमन्ते खोला किनारामा रहेको काइँयो फूलको रुखमा आज एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।
ठूलो व्यासी–७ स्याङ्जा घर भई काठमाडौं ज्ञानेश्वरमा बस्दै आएका वर्ष ६० का छविलाल पोखरेलको झुन्डिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता शेखर खनालले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण