नेप्से परिसूचक घट्यो
बुधबार, १९ जेठ २०७३, १६ : ४६
काठमाडौं–नेप्से परिसूचक वुधवार ८ दशमलव ५८ अंकले घटेको छ । वुधवार १ हजार ५ सय २३ दशमलव ५६ अंकमा सेयर वजार वन्द भएको छ । बीमा समुहको परिसूचक सवैभन्दा वढी १ सय दशमलव १२ अंकले घटेको छ भने जलविद्युतको ८२ दशमलव ७८, उत्पादन क्षेत्रको १४ दशमलव ५८ र वैकिङ क्षेत्रको परिसूचक वुधवार ४ दहशमलव ६३ अंकले घटेको छ ।
एक सय ३१ कम्पनीको २३ हजार ५१ हजार कित्ता सेयर किनवेचवाट वुधवार एक अर्व २२ करोडको कारोवार भएको छ । यो कारोवार रकम अहिल्लो दिनको तुलनामा १६ करोडले कम हो । बीमा, जलविद्युत र बैंक समूह सूचक तल ओर्लिएका कारण पुँजी वजार घटेको हो । होटल तथा फाइनान्स समूहको भने केही वढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्डा हटेपछि पोषण र राजनीतिमा बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण