आकासियो सुनको भाउ, तोलाको ५५ हजार ३ सय पुग्यो
आइतबार, २३ जेठ २०७३, १३ : ४८
काठमाडौं– साताको अन्तिम दिन तोलाको ५४ हजार तीन सय रहेको सुनको मूल्य आइतबार तोलमा एक हजार रुपैयाले बढेको छ। नेपाल सुनचाँदी ब्यबसायी महासंघले आइतबार सुनको मूल्य प्रतितोला ३३ हजार तीन सयमा कारोबार भइरहेको जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि त्यसको असर देखिएको महासंघको भनाई छ । आइतबार चाँदीको मूल्य पनि प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । जुन साताको अन्तिम दिनकाृ तुलनामा १० रुपैयाँ बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण