मन्त्री विश्वेन्द्र पासवान बिरामी
आइतबार, २३ जेठ २०७३, २३ : ०७
काठमाडौं– वातावरणमन्त्री बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान बिरामी गरेका छन् पेन्क्रियाजमा समस्या देखिएपछि उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको पार्टीका केन्द्रीय सदस्य दिनेश कुमार परियारले जानकारी दिए । तीन दिनदेखि बिरामी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली आइतबार अस्पताल पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण