अर्घाखाँची सिमेन्टको नयाँ स्लोगन
मङ्गलबार, २१ असार २०७३, १४ : ३१
काठमाडौ–अर्घाखाँची सिमेन्टले नयाँ स्लोगनको औपचारिक सुरुवात गरेको छ । सिमेन्टले ‘आर्घाखाँचीको बारेमा त सबैलाइ थाहा छ’ भन्ने क्याम्पेन सुरु गरेको हो । कम्पनीका ब्राण्ड एम्वेस्टर सुनिल थापाले यसको उद्घाटन गरेका छन् ।
उत्पादन सुरु गरेको डेढ वर्षमा नै असिमित उचाइ छुन सफल नेपालकै ठूलो ओपिसि सिमेन्ट उत्पादक कम्पनी अर्घाखाँचीले उच्चस्तरिय क्लिनकर उत्पादन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण