आँखु खोला जलविद्युतको साधारण सेयर आउने
बिहीबार, २३ असार २०७३, १२ : ४०
काठमाडौ–आँखु खोला जलविद्युत कम्पनीले साधारण सेयर (आइपिओ)निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले धितोपत्र बोर्डमा यस विषयमा आवेदन दिएको जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ८ लाख कित्ता साधारण सेयर जारी गर्ने जनाएको हो । कम्पनीका अनुसार यो ८ करोड रूपैयाँ बराबरको साधारण सेयर हो । वोर्डले साउनमा मात्रै कम्पनीले सेयर निष्काशनका लागि अनुमति पाउने जनाएको छ । कम्पनीले धादिङको लापा र सेर्तुङ गाविसमा तातोपानी खोला र म्यानचेट खोलालाई मिलाएर २५.४ मेगावाट विद्युत उत्पादन गर्नेगरी आयोजना निर्माण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण