भेन्टिलेटरमा रहनुभएका शशांकजीले मलाई चिन्नुभयोः प्रकाशमान
बिहीबार, २३ असार २०७३, १३ : ३२
काठमाडौं– राजधानीको ओम अस्पतालको भेन्टिलेटरमा उपचाररत कांग्रेस महामन्त्री सशांक कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । sas बिहिबार मध्यान्ह बिरामी कोईराला लाई भेटेर बाहिरिएका कांग्रेस नेता प्रकाशमान सिंहले कोइराला होसमा रहेको भन्दै बोलाउँदा आफूलाई चिनेको बताए । ‘मैले बोलाउँदा उनले आँखा खोलेर रोस्पोन्स गर्नुभयो ’ उनले भने, ‘हिजोको तुलनामा निकै सुधार भएको पाएँ ।’ उनले आज साँझ या भोलिसम्म भेन्टिलेटर बाहिर निकाल्ने बिषयमा चिकित्सकहरुले छलफल गरिरहेको समेत बताए । स्वास्थ्यमा गम्भीर समस्या भएपछि बुधबार बिहानदेखि कोइराला ओम अस्पतालको भेन्टिलेटरमा उपचाररत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण