लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
बिहीबार, २३ असार २०७३, १५ : ३६
काठमाडौं– बिहिबार दिउँसो लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४४ मिनेत जाँदा ४ दशमलब ३ रेक्टरस्केलको भूकम्पको धक्का गएको हो । केन्द्रले सो नयाँ भूकम्प नभएर गतवर्षकै शक्तिशाली भूकम्पपछिको पराकम्प भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण