साउन १० गते भित्र दुई राप्रपाबीच एकता भइसक्ने
शनिबार, २५ असार २०७३, २२ : ५५
भक्तपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले राप्रपा र राप्रपा नेपालबीच आगामी साउन १० गतेभित्र पार्टी एकता भइसक्ने बताएका छन् । पार्टी एकताका लागि बाँकी रहेका केही प्राविधिक कार्य सकिएलगत्तै एकता घोषणा सभाको आयोजना गरिने उनको भनाई छ ।
राप्रपा भक्तपुरले शनिबार अनन्तलिङ्गेश्वर नगरपालिका, गुण्डुमा आयोजना गरेको नगर भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले तत्काल सरकार परिवर्तन गरेर समस्या समाधान नहुने समेत बताए ।
वर्तमान सरकारको काम जस्तोसुकै भए पनि तत्काल सरकार परिवर्तनको खेलमा कोही पनि लाग्न नहुने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण