सेफ–करिनाको ‘पटौदी महल’ यस्तो छः विदेशी आर्किटेक्टले बनाएका महल भित्रका शानदार तस्बिरहरु
बुधबार, ०१ भदौ २०७३, १३ : ४२
बलिउडका चर्चित सेफ अलि खान र सोहा अलि खानकी आमा शर्मिला टेगोरले ‘पटौदी महल’ बारे वर्णन गरेकी छिन् । उनका अनुसार महलमा हाइ सिलिङका ६ वटा ठूला कोठाहरु छन् । यहाँ ठूलो आँगन पनि छ जहाँ विभिन्न अवसरमा परिवारका सदस्यहरु भेटघाट गर्ने गर्दछन् । यो महल रोबर्ट टोर रसेलले डिजाइन गरेका हुन् । उनलाई अष्ट्रियाका आर्किटेक्ट कार्ल मोल्ट भोन हेइन्जले सहयोग गरेका थिए । पटौदीका आठौं राजा, इफ्तिखर अली खानको विशेष आग्रहमा यो महल निर्माण गरिएको थियो । यो महललाई सेफ र करिनाले मज्जाले पुर्ननिर्माण गरेका छन् ।
पटौदी महलमा थुप्रै बलिउड फिल्मको सुटिङ पनि गरिसकिएको छ, जसमा मंगल पाण्डे, वीर जारा, रंग दे बसन्ती पर्छन् ।
हेरौं सेफ र करिनाको ‘पटौदी महल’ का केही तस्बिरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण