बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इन्टेक्स क्यु ७ एन् प्रो बैंककबाट सार्वजनिक

आइतबार, २४ पुस २०७३, १८ : ५६
आइतबार, २४ पुस २०७३
बैंकक– विश्व बजारमा ख्याति प्राप्त कम्पनी इन्टेक्सले नयाँ स्मार्ट फोन सार्वजनिक गरेको छ । कम्पनीले बैंककको राजधानी थाइलाइण्डमा गत जनवरी ५ माइन्टेक्स क्य ७ एन् प्रो सार्वजनिक गरेको हो । बनावट र प्रविधिका आधारमा उत्कृष्ट यो स्मार्टफोन नेपालका ५५ वटा बिक्रेता र कम्पनी कर्मचारी माझ, नेपालमा इन्टेक्सका लागि आधिकारिक बिक्रेता कम्पनी चौधरी ग्रुपका वरिष्ठ सामान्य प्रबन्धक रमेश श्रेष्ठले सार्वजनिक गरेका हुन् । यस्तै, सार्कस्तरीय इन्टेक्स प्रमुख जयस सिन्हाले ग्राहकहरूको चाहनाअनुसार स्मार्टफोन अझ प्रभावकारी ढंगले आउने बताउ“दै ग्राहकहरूलाई प्रदान गर्ने सेवालाई उच्च प्राथमिकता राखेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप