मर्निङवाकका यी हुन १० फाइदा
मङ्गलबार, ०४ माघ २०७३, १४ : ३४
डा. प्रकाशराज रेग्मी वरिष्ठ मुटुरोग विशेषज्ञ
बिहानको हिँडाइ शरीरका लागि सबैभन्दा सहज व्यायाम हो ।
तौल कम गर्न र तन्दुरुस्त रहन मद्दत गर्छ ।
तनाव, चिन्ता, भय र उदासीनता हटाएर मुड फ्रेस गराइदिन्छ ।
मुटुलाई बलियो बनाउँछ ।
रोगको जोखिमलाई कम गर्छ ।
भिटामिन ‘डी’को मात्रा बढाउँछ ।
हानिकारक कोलेस्ट्रोल (एलडिएल) घटाउँछ ।
राम्रो कोलेस्ट्रोल (एचडिएल) बढाउँछ ।
उच्च रक्तचाप घटाउन सहयोग गर्छ ।
मधुमेह नियन्त्रण गर्न सहयोग गर्छ ।
हड्डी तथा मांसपेशी बलियो बनाउँछ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण