जोकोभिचपछि मुर्रे अस्ट्रेलियन ओपनबाट बाहिरिए
आइतबार, ०९ माघ २०७३, १५ : ४४
मेलबर्न – विश्व नम्बर १ एन्डी मुर्रेको पहिलोपटक अस्ट्रेलियन ओपन जित्ने सपना चकनाचुर भएको छ ।
विश्व वरियतामा ५० औँ स्थानमा रहेको मिस्चा जेभरेभसँग चौँथो चरणमा पराजित हुँदै मुर्रे प्रतियोगिताबाट बाहिरिएका हुन् ।
सर्भमा आठ पटक गुमाएका मुर्रेलाई जेभरेभले ७–५, ५–७ ६–२, ६–४ ले पराजित गरेका हुन् ।
सन् २००९ पछि प्रतियोगिताबाट यति चाँडो बाहिरिएको मुर्रे पहिलो पटक हुन् । आफूभन्दा कम बरियताका खेलाडीसँग पराजित भएको सन् २००६ पछि पहिलो अवसर पनि हो ।
यसअघि उनको प्रतिद्वन्द्वी तथा ६ पटकका विजेता नोभक जोकोभिच पनि तेस्रो चरणबाट बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण