रातीको ‘ह्याङ्गओभर’ हटाउने चक्करमा यी खानेकुरा नखानुहोस्
यदि रातीको नशा उत्रिएको छैन भने भोलीपल्ट तपाईंले केही कुराहरु खानुहुँदैन । यो तपाईंको स्वास्थ्यको लागि नकारात्मक साबित हुनसक्छ ।
– कोही मानिसहरु ह्याङ्गओभर उतार्नका लागि कफी पिउने गदर्एछन् तर रातीको नसा उत्रिएको छैन भने कफी पिउनु तपाईंको स्वास्थ्यको लागि हानिकारक हुन्छ । वास्तवमा कफी पिउँदा शरिरमा पानीको मात्रामा कमी आउँछ जुन स्वास्थ्यको लागि हानिकारक हुन्छ ।
– ह्याङ्ओभर भइरहेका बेला तारेको, भुटेको, मसालेदार र फास्टफुडबाट टाढै रहनुपर्छ । यस्तो खानेकुरा खाँदा पेटसँग सम्बन्धि समस्या हुनसक्छ ।
– ह्याङ्ओभरमा सुन्तलाको जुस बिर्सेर पनि नपिउनुहोस् । वास्तवमा यसमा सिट्रिक एसिड हुन्छ जसका कारण ग्यासको समस्या हुने गर्दछ ।
– ह्याङ्ओभर हुँदा चकलेटबाट टाढै रहनुहोस् । यसमा क्याफिन, चिल्लो र कोकोआ हुन्छ । यसले पेटमा ऐठनको समस्या हुनसक्छ ।
– गोलभेडाको जुस पनि ह्याङ्ओभर हुँदा पिउनु हुँदैन । यसमा एसिड हुन्छ जसले पेटको समस्या निम्त्याउने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण