पार्टनरसँग सुत्नुका यी अचम्मका फाइदाहरु तपाईंले पहिले सुन्नुभएको छैन
के तपाईंलाई थाहा छ ? पार्टनरसँग सुत्दा तपाईंलाई थुप्रै रोग लाग्नबाट बचाउँछ । यदि तपाईं कोहीसँग सुत्नुहुन्छ विशेषगरी पार्टनरसँग टाँस्सिएर सुत्नुहुन्छ भने यो तपाईंको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।
एक शोधका अनुसार एक्लै सुत्ने व्यक्तिको तुलनामा पार्टनरसँग सुत्ने व्यक्तिको आयु लामो हुन्छ । साथै, उनीहरु स्वस्थ जीवनयापन गर्न सक्षम हुन्छन् ।
यदि तपाईंलाई निन्द्रा लाग्दैन भने कसैसँग सुत्दा यो रोग हट्ने गर्दछ । अनुसन्धानका अनुसार यदि १० सेकेन्डसम्म मात्र पनि कसैलाई अंगालो हाले यसले तपाईंको रोग प्रतिरोधी क्षमता बढाउने गर्दछ । त्यसकारण सुत्ने बेला आफ्नो पार्टनरलाई अंगालो हालेर सुत्नुहोस् ।
पार्टनरसँग टाँस्सिएर सुत्दा थकान र तनाव भाग्छ । यसले तपाईंलाई एक्लो महसुस गराउँदैन र तपाईंको सबै चिन्तालाई हटाउँछ ।
पार्टनरसँग सुत्दा शरिरमा गर्मी पैदा हुन्छ जसका कारण रक्तसंचार राम्रो हुन्छ ।
अर्को एक अनुसन्धानका अनुसार कसैसँगै सुत्दा मानिसहरुको सोच्ने र केही कुराको याद राख्ने क्षमतामा वृद्धि हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारहरू फेरबदल गर्ने कांग्रेस–एमाले पूर्वसहमति कार्यान्वयनमा के छ गृहकार्य ?
-
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित
-
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव
-
राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
-
धोबीखोलामा हामफालेकी महिलाको शव बल्खु नजिकै फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण