होटल साङ्ग्रिलाको भान्छामा ब्याम्बो बिर्यानी
शनिबार, २८ फागुन २०७३, १२ : ३३
काठमाडौं– मध्यपुर्वी भारतको लोकप्रिय मुगल पकवान ब्याम्बो बिर्यानीलाई होटल साङ्ग्रिलाले आफ्नो भान्छा मार्फत हप्ताको दुई चोटी पस्किने भएको छ ।
ब्याम्बो बिर्यानी दक्षिण भारतको निकै लोकप्रिय खाना मध्ये एक हो ।
ब्याम्बो बिर्यानी तयार पार्ने भगवा, दही, ल्वाङ्ग, दालचिनी, अलैँची , तेजपात र बासमती चामल आदीको प्रयोग गरिन्छ ।
यो बाँसमा बनाइने भएकोले अरु बिरयानी भन्दा स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
-
प्रदेश सरकारहरू फेरबदल गर्ने कांग्रेस–एमाले पूर्वसहमति कार्यान्वयनमा के छ गृहकार्य ?
-
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित
-
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव
-
राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण