ललितपुर महानगर– ५ मा एमाले सिंगो प्यानल विजयी
मङ्गलबार, ०२ जेठ २०७४, १९ : ३०
ललितपुर, जेठ २– ललितपुर महानगरपालिकाको वडा नम्बर ५ मा पनि एमालेको सिंगो प्यानल विजयी भएको छ ।
ललितपुर ५ का एमालेका वडाध्यक्षका उम्मेदवार विकाशमान श्रेष्ठ सहित एमालेका सबै सदस्य विजयी भएका हुन् ।
वडाध्यक्षका उम्मेदवार श्रेष्ठले ६४३ मत प्राप्त गरे । अन्य सदस्यहरुमा शोभा श्रेष्ठ (७६१), मञ्जु रिजाल (७११), अशोक श्रेष्ठ (६०१) र पुनम केसी निरौला (६२७मत) विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण