त्रिपुरासुन्दरी नगरपालिकामा एमाले बिजयी
बुधबार, ०३ जेठ २०७४, ०८ : ४२
जेठ ३, डाेल्पा - डाेल्पाकाे त्रिपुरा सुन्दरी नगरपालिकाको प्रमुख तथा उप प्रमुखमा नेकपा एमाले बिजयी भएको छ । प्रमुखमा एमालेका अाेम बहादुर बुढाले १६०९ मत ल्यायर बिजयी भएका हुन् भने, उप मेयरमा एमालेकै चन्द्रा कुमारी बुढा १८४५ मत ल्यायर बिजयी भइन् ।
वडा न १ मा अध्यक्षका कर्म सिंह थापा २८३ मत ल्याएर बिजयी भएका छन् । १ मा काङ्ग्रेसको प्यानलनै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसबाट मेयरमा उठेका दिल बहादुर बिष्टले १५९१ मत ल्याए । जम्मा १८ मतकाे फरकले मात्रै काङ्ग्रेस पराजित भयो ।
त्यस्तै माअाेबादीबाट उम्मेदवार बनेका रामलाल बिकले ८३७ मत मात्रै पाए । उपमेयरमा काङ्ग्रेसकी बुद्धा कुमारी शाहीले १०६४ र माअाेबादीको तर्फबाट उपमेयर उम्मेदबार काली चलाउनेले जम्मा ९९५ मत प्राप्त गरिन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण