गोदावरी नगरपालिकाको मतगणनामा लफडा, मतपेटिकामा दुलो भेटियो
बुधबार, ०३ जेठ २०७४, १० : ४४
काठमाडौं, जेठ ३– ललितपुरको गोदावरी नगरपालिकाको मतगणना कार्य अवरुद्ध बनेको छ । १२ नम्बर वडाको मतगणनाका क्रममा बुधबार बिहान ठेँचु मतदान केन्द्रको मतपेटिकामा दुलो भेटिएपनि विवाद उत्पन्न भएको बताइएको छ ।
पत्रकार महासंघ ललितपुरका कोषाध्यक्ष रामहरि कार्कीले एक मतपेटिकामा दुई बाई दुई इन्चको दुलो भेटिएसँगै स्थानीय राजनीतिक दलहरुको विरोधपछि मतगणना कार्य स्थगित भएको बताए ।
मतपेटिकामा कसरी दुलो पर्न गयो भन्नेबारे खुल्न सकेको छैन । यद्यपी विवादको समाधान खोल्न केहिबेरमा सर्वदलीय बैठक बस्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पक्षीय नेतालाई चन्द्र भण्डारीले भने, ‘डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर बहस गर्नुस्’
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द
-
यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजा
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
-
महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण