आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

डोल्पाका ८ वटै स्थानीय तहको मतगणना सम्पन्न, कुन दलले कति पद जिते ?

बुधबार, ०३ जेठ २०७४, १० : ४७
बुधबार, ०३ जेठ २०७४
डोल्पा, जेठ ३ – डोल्पाका दुई नगरपालिका र ६ गाँउपालिका गरी आठवटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । जसमा एमालेको नेतृत्व सबैभन्दा बढि रहेको छ । कुन दलले कति पद जिते ? एमाले प्रमुख– ४ उप प्रमुख–३ वडा अध्यक्ष–४७ जम्मा ५४ माओबादी केन्द्र प्रमुख –२ उप प्रमुख –१ वडाअध्यक्ष–१० जम्मा –१३ नेपाली काङ्गेस प्रमुख ० उप प्रमुख ० वडा अध्यक्ष –५ कुल–५ राप्रपा प्रमुख– ० उप प्रमुख–२ वडा अध्यक्ष–३ जम्मा –५ स्वतन्त्र प्रमुख–२ उप प्रमुख–२ वडा अध्यक्ष–२ कुल–६

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप