आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ चितवनको भरतपुर महानगर र रत्ननगर नगरपालिका अपडेट

बुधबार, ०३ जेठ २०७४, १० : ५१
बुधबार, ०३ जेठ २०७४
भरतपुर महानगरपालिका( मेयर, उपमेयर) मेयर देवि ज्ञवाली २७४९ एमाले रेणु दाहाल १८६९ माओवादी उपमेयर दिब्य शर्मा २२६६ एमाले पार्बती शाह २२८९ नेपाली काङ्ग्रेस रत्ननगर नगरपालिका ( मेयर, उपमेयर) मेयर नेपाली काँग्रेस – रुपनराज घिमिरे ३१४८ नेकपा एमाले – नारायण वन ३२९७ माओवादी केन्द्र – पूर्णवहादुर अम्गाई ९३६ उपमेयर नेपाली काँग्रेस – निता ढकाल ३०२९ नेकपा एमाले – विमला दवाडी ३२०४ माओवादी केन्द्र – संगीता भट्टराई– ९७२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप