राती सुत्नुभन्दा अघि पार्टनरसँग बिर्सेर पनि नगर्नुहोस् यी पाँच कुरा
एजेन्सी जेठ १६ – तपाईंकी श्रीमती होस् वा प्रेमिका, हरेक सम्बन्धमा केही कुराको ध्यान राख्न निकै जरुरी हुन्छ । तपाईंको सानो गल्तीले पनि सम्बन्धमा दरार ल्याउन सक्छ । तपाईं पनि यदि कुनै सम्बन्ध निभाइरहनुभएको छ भने यो खबर तपाईंको लागि हो ।
१. सुत्नुभन्दा पहिले ल्यापटप वा मोबाइलः
धेरैजसो मानिसहरु राती सुत्नुभन्दा पहिले ल्यापटप वा मोबाइल चलाउने गर्दछन् । जसका कारण पनि तपाईंहरु बिच मनमुटाव हुनसक्छ । रातको समय आफ्नो पार्टनरसँग मात्र बिताउनुहोस् । यसो गर्दा तपाईंहरु बिचको दूरी कमी हुनेछ र तपाईंहरु बिच प्रेम बढ्नेछ ।
२. अफिस वा आफन्तको कुराः
बेडरुममा तपाईं आफ्नो पार्टनरसँग आफ्नो अफिस वा आफन्तको कुरा गरेर नबस्नुहोस् । तपाईंले यसो गर्दा तपाईंको पार्टनरलाई इरिटेट लाग्न सक्छ । यो समय तपाईंहरु दुईजना मात्रको हो । यतिबेला एकअर्कासँग प्रेमपूर्ण कुराकानी गरेर बिताउनुहोस् ।
३. गल्तीको कुरामात्र नदोहोराउनुहोस्ः
यदि तपाईं राती सुत्नुभन्दा पहिले आफ्नी प्रेमिकालाई उनको पूरा दिनको गल्तीबारे सुनाइरहनुहुन्छ भने उनी तपाईंसँग बोर हुनेछिन् । साथै, तपाईं दुईबिच मनमुटाव पनि हुनसक्छ ।
४. गुड नाइट किस पनि आवश्यकः
धेरैजसो महिलालाई पुरुषले राती सुत्नुभन्दा पहिले केही नभनी सुतेको खण्डमा निकै नराम्रो लाग्छ । सुत्नुभन्दा पहिले पार्टनरलाई गुड नाइट किस दिन आवश्यक छ । यसले तपाईंको सम्बन्ध अझै गहिरो हुने गर्दछ ।
५. पिठ्युँ जुधाएर सुत्नुः
महिलालाई पुरुषको यो बानी सबैभन्दा धेरै मनपर्दैन । राती सुत्नेबेला कहिले पनि उनीसँग पिठ्युँ फर्काएर नसुत्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
-
प्रदेश सरकारहरू फेरबदल गर्ने कांग्रेस–एमाले पूर्वसहमति कार्यान्वयनमा के छ गृहकार्य ?
-
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित
-
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव
-
राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण