बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
साझा बस चढेर मदन पुस्तकालय पुगिन् राष्ट्रपति
फोटोफिचर

साझा बस चढेर मदन पुस्तकालय पुगिन् राष्ट्रपति

शनिबार, २३ पुस २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार ललितपुरस्थित मदन पुस्तकालय र पिम्बाहलको अवलोकन गरेकी छिन् । राष्ट्रपति भण्डारी साझा यातायातको विद्युतीय बस चढेर मदन पुस्तकालय पुगेकी थिइन् । उनले केही समय पिम्बाहल क्षेत्रमा पनि बिताएकी थिइन् ।

उनलाई ललितपुरका मेयर चिरिबाबु महर्जन तथा वरिष्ठ पत्रकार कनकमणि दिक्षितले स्वागत गरेका थिए । हेरौँ तस्बिर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया