बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
निर्मला कुर्मीको न्यायका लागि लालटिन बालेर विरोध (तस्बिरहरू)

निर्मला कुर्मीको न्यायका लागि लालटिन बालेर विरोध (तस्बिरहरू)

आइतबार, २४ पुस २०७९

निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा तेस्रो चरणको आन्दोलन जारी छ । 

आज तेस्रो चरणको आन्दोलन अन्तर्गत लालटिन बालेर सरकारको खोजी गरिएको छ । घटना छानबिन गर्न आनाकानी गरिएको भन्दै साङ्केतिक रूपमा सरकारको विरोध गरिएको हो ।

कार्यक्रममा डा गोविन्द केसीलगायतका अधिकारकर्मीहरूको उपस्थित रहेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया