चार सांसद मतदानमा सहभागी भएनन्
मङ्गलबार, २६ पुस २०७९, १७ : ४६
काठमाडौं । आजको संसद् बैठकमा चार जना सांसद अनुपस्थित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेक्रममा संसद् बैठकमा चार जना सांसद अनुपस्थित भएका हुन् ।
नेपाली कांग्रेसका तीन र राप्रपाका एक सांसदले मत हाल्न पाएनन् । यसरी अनुपस्थित हुनेमा नेपाली कांग्रेसका किशोरसिंह राठोर, मनोरमा शेरचन र अम्बिका बस्नेत छन् ।
यस्तै संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणा सभाको अध्यक्ष भई बैठक सञ्चालन गरेकाले मतदान गर्न पाएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण