यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकापसमा गाभिने
बुधबार, २७ पुस २०७९, १५ : ३७
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनी एकापसमा गाभिने भएका छन् । मंगलवारका दुई कम्पनी एकापसमा गाभ्न तथा गाभिने सहमति पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सहमतिपत्रमा युनाइटेड इन्स्योरेन्सको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक रवीन्द्र राज पन्त तथा अजोड इन्स्योरेन्सका तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक चिरन्जीवी द्वाले हस्ताक्षर गरे ।
दुवै संस्था एकापसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड हुने विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण