उपसभामुख चापागाईंले आज शपथ लिने
मङ्गलबार, ०३ माघ २०७९, ०७ : ५६
बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न भएकी छिन् । शपथ ग्रहण कार्यक्रम बिहान ११स्३० बजेको लागि तय भएको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ ।
उनले आज प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्ने छिन् । सोमबारको प्रदेशसभा बैठकबाट ६१ जना सांसदको समर्थनमा प्रदेशको उपसभामुख पदमा निर्वाचित भएकी उनले आजै शपथ पश्चात पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
उनको शपथ ग्रहणका लागि प्रदेश प्रमुख कार्यालय हेटौंडाले आवश्यक तयारी गरिसकेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण