भारतीय विदेश मन्त्री जयशंकरले दिए मन्त्री पौडेललाई बधाई
बुधबार, ०४ माघ २०७९, १० : १८
काठमाडौँ । भारतीय विदेश मन्त्री डा. एस जयशंकरले नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएकी डा.विमला राई पौड्यालाई बधाई दिएका छन् ।
विदेश मन्त्री एस जयशंकरले आफ्नो ट्वीटमार्फत सो बधाई दिएका हुन् । नेपालको परराष्ट्र मन्त्रीको रूपमा नियुक्त भएकोमा पौड्याललाई बधाई दिँदै उनले मन्त्री पौडेलसँग मिलेर काम गर्ने अपेक्षा गरेको भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण