बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
सभामुख घिमिरेद्वारा पदभार ग्रहण (तस्बिरहरू)
समाचार

सभामुख घिमिरेद्वारा पदभार ग्रहण (तस्बिरहरू)

शुक्रबार, ०६ माघ २०७९

प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् । आज सिंहदरबार स्थित कार्यालय पुगेर घिमिरेले पदभार ग्रहण गरेका हुन् । 

यसअघि उनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित  समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गरेका थिए । 

हिजो मात्र घिमिरे सभामुखमा चयन भएका थिए । नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका उनलाई सत्ता गठबन्धनमा आबद्ध दलहरूले मत दिएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया