बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख घिमिरेद्वारा पदभार ग्रहण (तस्बिरहरू)

प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् । आज सिंहदरबार स्थित कार्यालय पुगेर घिमिरेले पदभार ग्रहण गरेका हुन् ।  यसअघि उनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित...