स्वतन्त्रबाट गाउँपालिका अध्यक्ष जितेका शाही कांग्रेसमा प्रवेश
शनिबार, ०७ माघ २०७९, १५ : २१
सुर्खेत। २०७९ वैशाखमा भएको निर्वाचनमा गठबन्धनलाई पराजित गरेर हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा विजयी भएका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
उनलाई शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवम् केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी प्रवेश गराएका हुन् । उनी स्वतन्त्रबाट चुनाव लड्नु पहिले कांग्रेसको महासमिति सदस्य, जिल्ला पार्टी सह सचिव थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद् बैठक आह्वान
-
लालपुर्जा, नागरिकता र सीमा सुरक्षाको माग गर्दै सुस्तावासीको आज पनि माइतीघरमा धर्ना, तस्बिरहरु
-
काठमाडौँमा सुस्तावासीको धर्ना : गृहमन्त्रीको आश्वासनले मानेनन्, प्रधानमन्त्रीलाई नै भेट्ने अडान
-
कर्णालीको भेलमा बेपत्ता गाडी र यात्रुको अवस्था अझै अज्ञात
-
सक्कली नोट झिकेर नक्कली नोट राख्ने बैंक म्यानेजरको कर्तुत पर्दाफास
-
पाकिस्तानमा यात्रुवाहक बस भीरमा खस्दा कम्तीमा ४० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण