कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु
सोमबार, ०९ माघ २०७९, १५ : २९
सुर्खेत । कर्णाली प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ ।
अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेसँगै अब कर्णालीका स्थानीयले मिर्गौला प्रत्यारोपणका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको हो ।
यसअघि कर्णालीका बासिन्दालाई मिर्गौला प्रत्यारोपण गर्न काठमाडौं पोखरा जानुपर्ने बाध्यता थियो । उक्त बाध्यताको अन्त्य गर्न कर्णालीमै मिर्गौला प्रत्यारोपणको सेवा विस्ता रहेको अस्पतालका निर्देशक डा डम्बर खड्काले बताए ।
उनका अनुसार प्रदेश अस्पतालले चालु आर्थिक वर्षमा थप अन्य सेवाहरू विस्तार गर्ने तयारी गरिरहेको छ । अस्पतालले हाल २९७ श्यामा सेवा दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मलाको न्याय : ८ वर्ष, ९ समिति, नतिजा शून्य !
-
कालापानी–लिपुलेक–लिम्पियाधुरा यात्रामा निस्किए जेनजी अभियन्ता
-
रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
-
शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा
-
समानान्तर महाधिवेशनको तयारीमा देउवा पक्ष, सम्पर्क कार्यालय रङराेगन गरिँदै (तस्बिरहरू)
-
खड्का निवासमा देउवा समूहका शीर्ष नेताहरूको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण