बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

देशकै उत्कृष्ट कर्णाली प्रदेश अस्पतालमा आउन किन मान्दैनन् डाक्टरहरू ?

सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई पछिल्लो समय देशकै उत्कृष्ट अस्पतालका रुपमा चिनिन्छ । एक दशकमा भौतिक संरचना निर्माणमा यो अस्पतालले ठुलो उपलब्धि हासिल गरे पनि डाक्टरहरूको रोजाइमा भने पर्न सकेको...