मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि राष्ट्र बैंकले माग्यो सुझाव
सोमबार, ०९ माघ २०७९, १८ : २९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव माग गरेको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै सरोकारवालासँग सुझाव माग गरेको हो ।
सूचनाअनुसार माघ २० गतेसम्ममा राय सुझाव बैंकको आर्थिक अनुसन्धान विभागको इमेल [email protected] मा पठाउनुपर्नेछ । यस्तै विभागको बालुवाटारस्थित कार्यालयको ठेगानामा पनि उपलब्ध गराउन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण