स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवामा गुणस्तरीयता कायम गर्न मन्त्री गिरीको निर्देशन
मङ्गलबार, १० माघ २०७९, २० : ४१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन् । मन्त्री गिरीले प्रतिष्ठानद्वारा सञ्चालित अस्पतालको भौतिक पूर्वाधार तथा स्वास्थ्य सेवा सञ्चालनबारे अनुगमन गरेका हुन् ।
त्यसक्रममा उनले अस्पतालको सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न निर्देशन दिए । प्रतिष्ठानलाई स्वास्थ्य पूर्वाधार तथा उपकरण र जनशक्तिसहित व्यवस्थित बताउन सङ्घीय सरकार तयार रहेको उनले बताए ।
अस्पतालको अनुगमनका क्रममा बिरामीहरूका समस्या सुन्दै मन्त्री गिरीले उपचारमा कुनै कमी हुन नदिन पनि निर्देशन दिए । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन अस्पताल प्रशासनलाई मन्त्रीले गिरी निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण