मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ– सांसद गिरी

काठमाडौँ । सांसद पदम गिरीले प्रतिपक्षले भनेजस्तो कांग्रेस र एमालेलाई लक्षित गरेर बजेट ल्याएको यथार्थ नभएको तर्क गरे । सोमबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमाथि छलफलका क्रममा...