गुल्सनले यू–१९ टोलीको कप्तानी गर्ने
बुधबार, १८ माघ २०७९, २२ : ००
काठमाडौँ । गुल्सन झाले यूएईमा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालको कप्तानी गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा बसेको बोर्ड बैठकले झालाई नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी दिएको हो ।
नेपालका लागि उनले ९ एकदिवसीय अन्तर्राष्ट्रिय र १ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका छन् । विश्वकप छनोट प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ । क्यानले यू–१९ क्रिकेट टोली यसअघि नै घोषणा गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण