एकीकृत समाजवादीको बैठक भोलिसम्म चल्ने
शनिबार, २१ माघ २०७९, १६ : ५७
काठमाडौँ । काठमाठौंमा जारी नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक भोलिसम्म चल्ने भएको छ । शनिवार बसेको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पाँचौ विस्तारित केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
सो प्रतिबेदन माथि १० वटा समूह बनाइ छलफल भइरहेको समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । छलफलको क्रम जारी रहेकाले बैठक भोलिसम्म चल्ने उनले बताए । आइतबार छलफल समुहका निष्कर्षहरु बैठकमा प्रस्तुत गर्ने कार्ययोजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण