लुम्बिनीका मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा न्यौपाने
बुधबार, २५ माघ २०७९, २३ : १४
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा दधिराम न्यौपानेलाई नियुक्त गरेका छन्। मुख्यमन्त्री गिरीले बुटवल उपमहानगरपालिका ११ निवासी शर्मालाई बुधबार प्रमुख सल्लाहकारमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री गिरीले प्रदेश सरकारका कामहरूमा राजनीतिक समन्वय र आवश्यक सल्लाह लिने गरी प्रमुख राजनीतिक सल्लाहकारमा न्यौपानेलाई नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। न्यौपाने नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज समेत हुन् ।
उनी रुपन्देही क्षेत्र नम्बर १ को ‘ख’ मा कांग्रेसका अब्दुल रज्याकसँग पराजित भएका थिए । लामो समयदेखि नेकपा माओवादी केन्द्रमा सक्रिय शर्माले नेकपा विभाजन गर्ने अदालतको आदेशसँगै नेकपा एमाले रोजेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण