बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्न राष्ट्र बैंकको निर्देशन
सोमबार, ०१ फागुन २०७९, ०६ : ४५
काठमाडौँ । सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्न इजाजतपत्रप्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आइतबारको निर्णयानुसार जनयुद्ध दिवसको अवसरमासोमबारसार्वजनिक बिदा रहेको छ ।
बिदा रहे पनि नगद कारोबार, चेक क्लियरिङ, RTGS लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १०:०० देखि अपराह्न १:३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले सूचना जारी गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण