३० अर्ब रुपैयाँ कर्जा सापटी दिँदै राष्ट्र बैंक
बुधबार, ०३ फागुन २०७९, १३ : ३१
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा ३० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ । केन्द्रीय बैंकले रिपोमार्फत १४ दिनका लागि बैंक तथा वित्तीय संस्थालाई तरलता सापटी दिने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले बुधवार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । तरलताका लागि भने वित्तीय संस्थाहरूले न्यूनतम १० करोड देखि ५ करोड भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।
बैंकले आजै दिउँसो सवा ३ बजे (३ः १५) मा नै रिपो जारी गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण