अर्थ
एक वर्षपछि १२ प्रतिशत महँगी बढ्ने प्रक्षेपण
बुधबार, ०३ फागुन २०७९, २३ : १०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी १ वर्षपछि नेपाली बजारको अपेक्षित मुद्रास्फीति १२ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ ।
करिब ६ दिन लगाएर देशका विभिन्न स्थानमा गरेको सर्वेक्षणअनुसार आगामी १ वर्षपछि नेपालको अपेक्षित मुद्रास्फीति दर १२ प्रतिशतले बढ्ने देखिएको हो ।
राष्ट्र बैंकले यही वर्ष २०२३ को जनवरी ८ देखि १४ सम्म देशका ६० सहरमा सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा ती सहरका २ हजार १० जना सहभागी थिए । सहभागीहरूमध्ये धेरैले आगामी १ वर्षपछि देशमा महँगी दर १२ प्रतिशतसम्मले बढ्ने अपेक्षा गरेका छन् ।
यस्तै, अधिकांशले आगामी ३ महिनामा महँगी १० प्रतिशतले बढ्ने अपेक्षा गरेका छन् । सर्वेक्षणमा सहभागीहरूले माछा, मासु, दूध, घ्यू, तेल र होटल तथा रेष्टुरेन्टहरुमा महँगी बढी हुने अपेक्षा सहभागीहरूको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण