ट्रेलरमा यस्तो देखियो ‘छक्कापञ्जा ४’
काठमाडौंँ । प्रतिक्षित फिल्म ‘छक्कापञ्जा ४’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका केही महत्वपूर्ण दृश्यहरुले प्रथामिकता पाएको छ । ट्रेलर हेर्दा फिल्ममा गाउँको चुनावको परिवेश, गुड्डाको राजनीतिक यात्रा र राजनीतिकले निम्त्याएको समस्या फिल्मले देखाउने अनुमान गर्न सकिन्छ । ट्रेलरमा सार्वजनिक हुन बाँकी गीत ‘सिरुपाते जुगाँ’ ले पनि प्रथामिकता पाएको छ । ट्रेलर हेर्दा फिल्म राम्रो बनेको अनुमान गर्न सकिन्छ ।
दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, केदार घिमिरे लगायत कलाकारको अभिनय रहेको फिल्म हेमराज बीसीले निर्देशन गरेका हुन् । राजनीति र समाजिक विषयमा निर्माण भएको फिल्म कमेडी जनरामा बनेको हो । आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्मको प्रदर्शन मिति १९ फागुन तय गरिएको छ । फिल्मले राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण