शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

सोमबार, ०८ फागुन २०७९, १९ : ५४
सोमबार, ०८ फागुन २०७९

बुटवल । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत रुपन्देहीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाएका फरार प्रतिवादी सोमबार पक्राउ गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले  ओमसतिया गाउँपालिका ४ बस्ने ४६ वर्षीय श्रीराम हरिजनलाई घरबाटै पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले  जनाएको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप