रोहितको अर्धशतक पूरा
मङ्गलबार, ०९ फागुन २०७९, १५ : २७
काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका लागि रोहित कुमार पौड्यलले अर्धशतक पूरा गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले अर्धशतक पूरा गरेका हुन् ।
उनले ३० ओभरको पहिलो बलमा एक रन हान्दै ५० रन पूरा गरे । रोहितले ५४ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
रोहितको अर्धशतकसँगै नेपाल राम्रो अवस्थामा आएको छ । रोहितलाई अहिले क्रिजमा सन्दीप लामिछानेले साथ दिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण