माओवादी र जसपाका नेताबीच राष्ट्रपति निर्वाचनबारे छलफल
बिहीबार, ११ फागुन २०७९, १६ : १९
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता र जसपाका शीर्ष नेताहरुबीच बिहीबार माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक बसेको छ । प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरू शक्ति बस्नेत र जसपाका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरूले राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो ।
केही बेरको छलफलपछि प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री श्रेष्ठ क्याबिनेट बैठकमा सहभागी हुन प्रधानमन्त्री कार्यालय पुगेका छन् । अहिले बाँकी नेताहरुबीच बैठक जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण